LibreOffice 7.3 Help
यदि तपाईँले तपाईँको डेटाको सवसेट मात्र पहुँच गर्न चाहनुहुन्छ भने,तपाईँले एउटा क्वेरी परिभाषित गर्न सक्नुहुन्छ। यो सामान्यतया फिल्टर गरिएको डेटामा नयाँ दृश्यका लागि एउटा नाम हो। तपाईँले क्वेरी खोल्नुहोस र तपाईँले परिभाषित गरेको रूपरेखामा हालको डेटा हेर्नुहोस।
LibreOffice मा तपाईँले क्वेरी विजार्डप्रयोग गरेर एउटा नयाँ क्वेरी सिर्जना गर्न सक्नुहुन्छ:
तपाईँले नयाँ क्वेरी सिर्जना गर्न छाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।
डाटाबेस सञ्झ्यालको बायँ फलकमा, क्वेरीहरू प्रतिमा क्लिक गर्नुहोस् ।
क्वेरी सिर्जना गर्नलाई विजार्ड प्रयोग गर्नुहोस क्लिक गर्नुहोस।
तपाईँले नयाँ क्वेरी सिर्जना गर्न छाहनु भएको ठाउँमा डाटाबेस फाइल खोल्नुहोस् ।
डाटाबेस सञ्झ्यालको बायँ फलकमा, क्वेरीहरू प्रतिमा क्लिक गर्नुहोस् ।
डिजाइन दृश्यमा क्वेरी सिर्जना गर्नुहोस क्लिक गर्नुहोस।
You see the Query Design window.